काठमाडौँ । नेकपा (एमाले)की सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार भगवती चौधरीले विवादास्पद र उत्तेजित अभिव्यक्ति दिएकी छन् । उम्मेदवार चौधरीले ‘गोली ठोक्ने, छुरा रोप्ने’ भन्दै विपक्षीलाई चेतावनी दिएकी छन् । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं.१४ मा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले विपक्षीले धाँधली र दुष्प्रयास गरे पहिलो फायरिङ आफूले खोल्ने बताइन् । उनले हरेक…