काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वयसहित गगन थापा र विश्वप्रकाश शर्मासहित पाँच नेताले फरक मत राखेका छन् । दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय प्रति असन्तुष्टि राख्नेहरुमा महामन्त्रीद्वयसहित अर्जुनरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेल रहेका छन् । हेर्नुहाेस्- पूर्णपाठ १.…