आरआरआरको सिक्वेल तयारी सुरु

मुम्बई । घरेलु बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड रुपैंयाँ कमाई गरेको एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले भारतमा मात्र होइन, विश्वभरी नै धुम मच्चायो । रामचरण र जूनियर एनटीआर स्टारर फिल्म यति लोकप्रिय भयो कि दर्शकले यसको सिक्वेलको माग नै गरे । ग्लोबलस्तरमा कैयौं प्रतिष्ठित अवार्ड शोको मनोनयनमा परेको फिल्मको सिक्वेलबारे अब निर्माण पक्षले तयारी सुरु…