बेलायतको आवासीय क्षेत्रमा विस्फोट, ३ जनाको मृत्यु

लन्डन । जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा ३ व्यक्तिको मृत्यु भएको छ र अन्य धेरै बेपत्ता भएका प्रहरीले भनेको छ । आगो निभाइएको  तर आपतकालीन सेवाहरूले अझै पनि ‘महत्वपूर्ण काम’ गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ । प्रहरीका अनुसार  घटनास्थलमा एम्बुलेन्सको लाइन लागेको छ। विहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको…