सरकारले फेरि बढायो गाडी भाडा, कहाँ जान कति लाग्छ ? (सूचीसहित)

काठमाडौं ।पेट्रोलियम पदार्थको मुल्य बढेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै यातायात व्यवस्था विभागले अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो । नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि…