मुकुन्देले मागे महानगरपालिकाका मेयर बालेन साहको राजीनामा

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी घोषणा गरेका रहेका मुकुन्दे भनि चिनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् । बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् । बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत बताएका छन । 'भाइरल म्यान' समेत भनेर चिनिने…