जनमोर्चाले निर्वाचन आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा पुगेर प्रतिनिध सभातर्फ चौंथो नम्बरमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ। सोमबार निर्वाचन आयोग पुगेर राष्ट्रिय जनमोर्चाका नेताहरुले उम्मेदवारहरुको बन्दसूची बुझाएका हुन्। प्रतिनिधि सभातर्फ जनमोर्चाले चौंथो नम्बरमा उम्मेदवारहरुको बन्दसूची पेश गरेको छ। जनमोर्चाले प्रतिनिधिमा ११० बन्दसूचीमा नाम पठाएको छ। प्रदेशसभा तर्फ सुदूरपश्चिम २१, कर्णाली १६, लुम्बिनी…