लालु यादवलाई छोरी रोहिणीको मृगौला

पटना । भारत विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (राजद) का अध्यक्ष लालुप्रसाद यादव मिर्गौला प्रत्यारोपणका लागि सिङ्गापुर जाने भएका छन् । कैयौं गम्भीर रोगबाट पीडित लालुप्रसादलाई उनकी छोरी रोहिणी आचार्यले उनलाई मिर्गौला दान गर्ने भएकी छन् । लालु भर्खरै सिंगापुर गएका थिए, जहाँ डाक्टरहरूले उनको मृगौला प्रत्यारोपण गर्न स्वीकृति दिएका थिए । यसका लागि…