जर्मनीले युक्रेनलाई ५० वटा विमानभेदी सैनिक ट्यांक दिने

काठमाडौं । जर्मनीले आफ्नो युक्रेन नीतिमा महत्वपूर्ण बदलावको संकेत गरेको छ । रुस र युक्रेनबीचको युद्धमा यसअघि सिधा प्रवेश नगरेको जर्मनीले अब भने युक्रेनलाई महत्वपूर्ण सैन्य सहयोग गर्ने भएको हो। जर्मनीले युक्रेनलाई ५० वटा विमानभेदी सैनिक ट्यांकहरु उपलब्ध गराउने निर्णय गरेको जर्मनी रक्षा मन्त्री क्रिस्टिन ल्याम्ब्रेचले बताएका छन । जर्मनीको यो कदमको अमेरिकाले स्वागत गरेको…