काठमाडौं । सरकारले प्रतिनिधि सभा विचाराधीन झण्डै ४ वर्षदेखि अवस्थामा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको छ। यहि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शुक्रबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री वालकृष्ण खाणले विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे । प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने…