भ्रामक समाचार सम्प्रेषण नगर्न राष्ट्रपति कार्यालयको आग्रह

काठमाडौं । राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिलाई जोडेर विभिन्न भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति कार्यालयले राष्ट्रपतिको कार्यालयबाट भए गरेका कामकारबाही नियमित रूपमा विज्ञप्ति मार्फत जानकारी गराउँदै आएको जनाएको छ। यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन भई रहेको देखिएको हुँदा आधिकारीक व्यक्तिसँग…