काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति निकालेर बजारमा अत्यावश्यक उपभोग्य वस्तुहरूको अभाव नरहेको भन्दै आवश्यकताभन्दा धेरै खरिद तथा सञ्चय नगर्न आग्रह गरेको हो । सामान्यतया कुनै सङ्कट देखा परेमा दैनिक उपभोग्य वस्तु धेरै किनेर घरमा राख्ने…