जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन आजबाट सुरु

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने सामाग्रीहरु जिल्लाहरुमा पठाउन सुरु गरेको छ । आजबाट ती सामाग्री जिल्लाहरुमा पठाउन सुरु गरिएको आयोगले जनाएको छ । ‘निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामाग्री पठाउन थालेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंका लागि आवश्यक पर्ने निर्वाचन…