काठमाडौं । संघिय संसदको तल्लो सदन प्रतिनिधि सभाले किसानहरूलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई विशेष निर्देशन दिएको छ । सोमबार नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलपछि प्रतिनिधि सभाले सरकारलाई यस्तो निर्देशन दिएको हो । ‘रासायनिक मल कृषि उत्पादन…