महेन्द्रनगर । ३६ खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ । विसं २०३८ देखि राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको कञ्चनपुरको पछिल्लो समय राष्ट्रिय प्रतियोगिताप्रति खेलाडीको आकर्षण भने घट्दो छ । ‘बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको खेलाडीका लागि महाकुम्भ नै हो’, यहाँस्थित तेक्वान्दोका एक खेलाडीले…