काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा दिगो विभास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन तथा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । यस्तै प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त रेल्वे विधेयक, औषधी…