भारतको उपराष्ट्रपतिमा जगदीप विजयी

नयाँ दिल्ली । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित हुनुभएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका पश्चिम बंगालका पूर्वगभर्नर धनखडले विपक्षी गठबन्धनका उम्मेदवार मार्गरेटलाई पराजित गरी उपराष्ट्रपति बन्न सफल हुनुभएको हो । धनखडले ५ सय २८ मत प्राप्त गर्दा विपक्षी मार्गरेट उम्मेदवारको पक्षमा १ सय ८२ मत परेको थियो । सत्तारूढ गठबन्धनकोतर्फबाट राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित…