काठमाडौं । इरानमा गत महिनादेखि जारी राष्ट्रव्यापी विरोध प्रदर्शनमा सरकारी दमनका क्रममा कम्तीमा सात हजार पाँच जनाको मृत्यु भएको मानवअधिकारकर्मीहरूले बिहीबार बताएका छन् । अझै धेरैको मृत्युको डर कायमै रहेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरी इरानमाथि थप दबाब दिन प्रयास गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखे,…