मुख्यमन्त्री पोखरेलसँग एनआरएनएको भेट

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिनिधि मण्डलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटघाट सम्पन्न गरेको छ । हिजो मंगलबार भएको भेटघाटमा मुख्यमन्त्री पोखरेलले बिदेशमा रहेता पनि मातृभूमिको अगाघ प्रेम यथावत रहेको बताउँदै बिदेशमा सिकेका सिप, ज्ञान र आर्जन गरेको सम्पत्तीलाई स्वदेशमा लगानी गर्न आग्रह गरे । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय…