काभ्रे । सैनिक इलाकामा भेटिएको वस्तु घरमा ल्याएर फुटाएर बेच्न खोज्दा पड्किएर काभ्रेमा एक जना घाइते भएका छन् । सेना तालिमका क्रममा पड्काएको मोर्टार बम घरमा ल्याएर कवाडमा बेच्नको लागि फुटाउन खोज्दा बनेपा –२, घिमिरे गाउँमा २४ बर्षीय मोहन विक घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए । विकको उपचार…