काठमाडौं । इजरायलको ‘लर्न एन्ड अर्न कार्यक्रम’ मा सहभागी हुन चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय एक सय विद्यार्थी छनोट भएका छन् । छनोट गर्न उन्नत कृषिका लागि रामत नेगेभ अन्तर्राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. युवल काये र एलोन मेल्चियोर चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) मा अन्तर्वार्ता लिन पुगेका थिए । एएफयूका उपकुलपति…