तत्काल मल उपलब्ध गराउन माग गदै संसदमा एमालेको सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौ । संघिय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको नियमित कार्यक्रम स्थगन गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले हस्ताक्षर गरेर अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदमा पेश गर्दै उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् । उक्त छलफलका लागि संसद…