जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस र एमाले काठमाडौंमा पराजित भए: रामचन्द्र पौडैल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा आफ्नो पार्टी काठमाण्डौ महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन् । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार उठाएर जनतालाई हेपेका कारण राजनीतिक दल काठमाण्डौ महानगरको मेयर बन्न नसकेको बताए । शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले…