ओखलढुंगामा कांग्रेस झन् बलियो, कहाँ कसले जिते ?

काठमाडौं । ओखलढुंगा जिल्लाको स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। एक नगरपालिका र सात वटा गाउँपालिका सहित आठ वटा स्थानीय तह रहेको ओखलढुंगामा नगरपालिकासहित चार वटामा नेपाली कांग्रेस निर्वाचित भएको छ। त्यस्तै, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवार समान एक-एक पालिकामा जित हात पारेका छन्। १. खिजिदेम्वा गाउँपालिकाअध्यक्षगम्बु शेर्पा/जनता समाजवादी पार्टी,…