महानगरपालिकामा एमालेलाई सकस

काठमाडौं । सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिकाको नेतृत्व बाँडफाँड गर्दा नेकपा एमालेलाई सकस पर्ने देखिन्छ । काठमाडौं उपत्यकाका दुई वटा महानगरपालिकामध्ये अघिल्लो निर्वाचनमा काठमाडौंमा एमाले तुलनात्मकरुपमा बलियो रहेको थियो भने ललितपुरमा कांग्रेसले थोरै मतले जित हात पारेको थियो । अहिले परिस्थिति बदलिएको छ, सत्तारुढ पाँच दलीय गठबन्धन एकतिर र एमाले राप्रपा नेपालसहित केही साना दल…