वासिङ्टन डीसी । अमेरिकाका एक वरिष्ठ डेमोक्रेटिक सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा नियन्त्रण गुमाएको आरोप लगाएका छन् । ट्रम्प अहिले आतङ्कित अवस्थामा रहेको दाबी गर्दै सांसद क्रिस मर्फीले युद्ध सञ्चालनको शैलीमाथि गम्भीर प्रश्न उठाएका हुन् । अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिका प्रभावशाली सदस्य मर्फीले अमेरिका र इजरायलले संयुक्त रूपमा सञ्चालन गरिरहेको सैन्य कारबाही चौथो…