युएइ । आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडीआई शृंखलाको तेस्रो खेलमा युएइले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०२ रन बनायो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र करण केसीले दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐर, आरिफ शेखको नाममा…