एआई र डिजिटल नवप्रवर्तनमा साउदी अरबको ऐतिहासिक कदम

काठमाडौं । कृत्रिम बुद्धिमता अर्थात् एआई र डिजिटल नवप्रवर्तनमा साउदी अरबले ऐतिहासिक कदम चालेको छ । उसले रियादमा हेक्सागन डाटा केन्द्रको शिलान्यास गरेको छ । यो डाटा केन्द्र मेगावाट क्षमताका हिसाबले विश्वकै ठूलो सरकारी स्वामित्वको केन्द्र बन्ने त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हेक्सागन डाटा केन्द्रको क्षमता ४ सय…