१०औँ संस्करणको आईसीसी टी–२० विश्वकप २०२६ भोलिदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा शुरू हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा नेपाली समयअनुसार बिहान सवा ११ बजे पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । नेपालले पर्सि आइतवार मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यो विश्वकपमा सुरक्षा कारण देखाउँदै…