रास्वपाको समानुपातिक सूचीमा ३८७ आकांक्षीको नाम सार्वजनिक (सूचिसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । पार्टीको ‘प्राइमरी’ निर्वाचन प्रक्रियाका लागि शुक्रबार रास्वपाले ३ सय ८७ जना आकांक्षी उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो । पार्टीका अनुसार समानुपातिक सांसद बन्ने दौडमा सहभागी हुन…