प्रभु बैंकका सीईओ शेरचन रिहा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । म्याद थपका लागि लगिएकोमा सरकारी वकिलको कार्यालयले छोड्ने आदेश दिएको हो । शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने छ । शेरचनको स्वास्थ्यमा समस्या रहेका कारण चिरायु अस्पतालमा उपचार गरिरहेका थिए । उनलाई १४ मंसिरमा बैंकको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेको…