तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदीको…