काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ । आयोगका अनुसार हालसम्म १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने बाँकी मतपत्र छपाइ आगामी दुई दिनभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरको कुल मतदाता संख्या…