काठमाडौं । टप एन्ड टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप ५ वटा अभ्यास खेल खेल्ने भएको छ । टप एन्ड टी–२० शृङ्खलापछि नेपालले स्थानीय क्लबसँग ५ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलिया टिमसँग ४ टी–२० र १ एकदिवसीय क्रिकेट…