काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थलमा ठूलो भिड जम्मा भएको थियो । समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए । सामाजिक सञ्जालमा देखिएको भिडियोमा तीव्र…