अस्ट्रेलियाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने

काठमाडौं । अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएको बीबीसीले जनाएको छ । यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका थिए । अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानीजले प्यालेस्टिनी प्राधिकरण (पीए) बाट निःशस्त्रीकरण,…