दुबई । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य हस्तक्षेपको सङ्केत गरेपछि कडा चेतावनी दिएको छ । इरानी संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार संसदमा सम्बोधन गर्दै अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध आक्रमण गर्याे भने अमेरिकी सेना र इजरायल दुवै ‘वैध लक्ष्य’ बन्ने बताए । यो टिप्पणीसँगै इरानले सम्भावित जवाफी कारबाहीको सूचीमा पहिलो पटक खुलेर…