स्वागत नेपालसँग भोलि मंगलबार पनि सोधपुछ हुने

काठमाडौं। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्युरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्युरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार आज बिदा परेकाले भोलि (मंगलबार) थप सोधपुछ हुने बताइएको छ । नेपाल पनि मंगलबार उपस्थित…