विश्वकप लिग-२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ। आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने लिग-२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। लिग-२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ। नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा,…