काठमाडौं । विकास निर्माणका काममा ढिलासुस्ती र बेवास्ता गर्ने ठेकेदार कम्पनीहरूमाथि सरकारले कडा एक्सन लिन सुरु गरेको छ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेका सिँचाइतर्फका १२ वटा रुग्ण ठेक्का सम्झौता रद्द गरिएको छ भने सडक र पुल निर्माणका थप ४० वटा ठेक्का पनि खारेजीको प्रक्रियामा गएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको निर्देशनपछि…