स्पेन महिला युरो कपको फाइनलमा

लन्डन । स्पेन महिला युरोको फाइनलमा पुगेको छ । स्पेनले जर्मनीलाई १–० ले पराजित गर्दै महिला युरोको फाइनल यात्रा तय गरेको हो । आइटाना बोनमटीले गरेको एक मात्र गोलको मद्दतले स्पेन उपाधि नजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ज्युरिचमा भएको खेल टाइब्रेकरतर्फ…