काठमाडौं । बङ्गलादेशले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई टी–२० विश्वकपमा आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न अनुरोध गर्ने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बङ्गलादेश र भारतबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाट श्रीलङ्कमा सार्न आईसीसीलाई…