नागढुङ्गा चेकपोष्टबाट २ सय ५० गाडीहरु फर्काइए

काठमाडौं । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका दुई सय ५० गाडीलाई काठमाडौंतर्फ नै फर्काएको छ । धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले दुई सय ५० भन्दा बढी गाडीलाई काठमाडौं फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । आज विहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक…