सात हजार बढीमा डेंगु पुष्टि, छ सङक्रमितको मृत्यु

काठमाडौं । देशका ७५ जिल्लाबाट सात हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ ।सोही समयमा छ डेङ्गु सङ्क्रमितको मृत्यु भएको इडिसिडीका कीटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए । उनका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म…