काठमाडौं महानगरको छात्रवृत्तिमा झन्डै १८ हजार विद्यार्थीको आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा १७ हजार ९२९ जना विद्यार्थीले आवेदन दिएका छन्। देशका सबै ७७ जिल्लाबाट आवेदन प्राप्त भएको छ। असार १८ देखि २७ गतेसम्म खुला गरिएको आवेदन अवधि भित्र प्राप्त आवेदनमध्ये ७ सय आवेदन अस्वीकृत भएका छन्। अब बाँकी १७ हजार २२९ विद्यार्थीले साउन ३ गते…