काठमाडौं । एच–वान बी अर्थात् विदेशी दक्ष कामदारका लागि दिइने भिसाको शुल्क एक लाख डलर पुर्याउने ट्रम्प प्रशासनको निर्णयले गम्भीर मानवीय असरहरू पार्न सक्ने भारत सरकारले चेतावनी दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको कार्यालयले हिजो निकालेको वक्तव्यमा यो निर्णयले ठूलो मानवीय सङ्कट आउने प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको शुक्रवार नयाँ…