संसद भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । बानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । संसद भवनमा असार २४ मा बिहान ड्रोन भेटिएको थियो । बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । प्राध्यापक विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू सुजलकाजी श्रेष्ठ, समन महर्जन, अफ्ताव…