गाजा सिटी । इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ । यो कदम प्रमुख भूमिसैनिक कारबाही सुरु गरेपछि आएको हो, जसको उद्देश्य हमासलाई कमजोर बनाउनु हो । इजरायली सेनाले मङ्गलबार बिहानै गाजा सहरमा ठुलो बमबारी गर्यो र आफ्ना सैनिकलाई गाजा स्ट्रिपको सबैभन्दा ठुलो सहरी क्षेत्रभित्र अगाडि…