काठमाडौं । अर्थ मन्त्रालयले डिजिटल टिप्पणी शुरू गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी शुरू भएको जानकारी गराएका छन् । डिजिटल टिप्पणी शुरू गरेर अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो । डिजिटल टिप्पणी शुरू भएसँगै पटक–पटक कागज प्रिन्ट गर्नुपर्ने, टिप्पणी उठाएर सम्बन्धित अधिकारीको कोठा–कोठा जानुपर्ने बाध्यता हट्नेछ । टिप्पणी उठेको समय,…