ट्रम्पसँग नेतान्याहूले भने- हमासको पराजयका लागि अभियान जारी छ

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको वार्तामा गाजामा बन्दी बनाइएका बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्न जारी सैन्य अभियानबारे छलफल गरेको बताएका छन् । दुई नेताबिचको दोस्रो बैठकमा मङ्गलबार राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई गाजामा युद्धको त्रासदी अन्त्य गर्न सक्ने सम्झौतामा पुग्न दबाब दिएका थिए । नेतान्याहूले एक विज्ञप्तिमार्फत…